एयरहोस्टेजद्वारा धनाढ्य यात्रु सँग फ्लाइटमै यौ’न धन्दा,


वायुसेवाको जागिर संवेदनशील हुन्छ । त्यसमाथि पनि पाइलट र एयर होस्टेजको जागिर झन् संवेदनशील हुन्छ । कतिपयले यो जागिरको दुरुपयोग गर्छन् । ब्रिटिश एयरवेजकी एकजना एयर होस्टेजले आफ्नो पेशालाई यौ’न व्यवसायका लागि समेत दुरुपयोग गरेको खुल्यो ।

डेली मेलले यो खबर छाप्यो । उनी फ्लाइटकै दौरान धनाढ्य यात्रु चिनेर यौ’न सम्बन्धको प्रस्ताव गर्थिन् । कतिपयलाई माइल हाइ क्लबमा निम्तो दिन्थिन् । ती एयर होस्टेजले फेसबुक पेजमा स्कर्ट तानेको तस्बिर सार्वजनिक गरेर सेक्सको प्रस्तावहरु राखेकी थिइन् ।

तर उनको नाम खुलाइएन । द सनले उनको भनाई उदृत गर्दै फ्लाइटमै यौ’नसम्बन्धी मनोरञ्जन दिने गरेको समेत खुलाइन् ।
जति रकम तिर्छन् त्यही अनुपातमा मनोरञ्जन पनि पाउने गरेको सुनाइन् । सांकेतिक रुपमा प्रयोग गरिएको तस्बिर ।

यो पनि अविवाहित पुरुष र महिला पति र पत्नी झैं एउटै निवासमा बस्ने गरेको अवस्थालाई लिभिङ टुगेदर भनिन्छ । नेपालमा महिला र पुरुष एकै ठाउँमा यसरी बस्नु कानुनी सामाजिक र नैतिक दृष्टिकोण बाट समेत उपयुक्त मानिंदैन । यस्तो सम्बन्ध अमर्यादित र अशोभनीय हुन्छ ।

लिभिङ टुगेदरलाई नजिरको रुपमा ल्याइएको भए पनि सम्बोधन गर्न हालसम्म कुनै कानुन बनेको छैन । यौ’न जीवन महिलाको नितान्त निजी मामिला भए पनि यसले परिवार र समाजमा केही हदसम्म असर पर्ने हुनाले

त्यसको ठीक अर्को पाटो अर्थात एउटा महिलाले गर्ने क्रियाकलापले अर्को महिलाको जीवनमा पर्न सक्ने असरलाई पनि केलाउन जरुरी हुन्छ । समाज सेवी रमिला कार्की पनि अहिले आएर लिभिङ टुगेदरमा बस्न चाहन्छिन किनकि उनलाई परम्परागत विवाहमा बिस्वास छैन । एजेन्सी