नेपाली चलचित्रकी एक चर्चित अनि लोकप्रिय एवं निर्माताहरुको लगानी उठाउन सक्ने नायीका हुन शिल्पा पाखरेल । धेरै सम्भावना बोकेकी नायीका हुदा हुदै पनि उनको पारिवारीका कलहले गर्दा चलचित्र क्षेत्रमा समय दिन पनि सकिन्न अनि निर्माताहरुले पनि उनी माथी लगानी गर्ने चाहेन्न । उनै शिल्पाले केही समय अगाडी अभिनय गरेरे एउटा फोटो भने सामाजिक सञ्जालमा ट्रोल भईरहेको छ ।
नायिका शिल्पा पोखरेल र निर्माता छवि ओझाबीचको सम्बन्धविच्छेद विवाद जिल्ला अदालतबाट उच्च अदालत हुँदै सर्वोच्च अदालत पुगेको छ । शिल्पा आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज हुनुपर्ने मागसहित सर्वोच्च पुगेकी हुन् । यसअघि जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पुर्जी खारेज हुनुपर्ने मागसहित शिल्पा उच्च अदालत पाटन पुगेकोमा उच्च अदालतले जिल्ला अदालतकै निर्णय सदर गरेको थियो । उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेपछि शिल्पा सर्वोच्च पुगेकी हुन्।
शिल्पाले साउन २९ गते सर्वोच्चमा निवेदन दिएकी थिइन्। उक्त निवेदन आइतबार सुनुवाइको पेशीमा रहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा शिल्पाको पेशी रहेको छ। छविकी जेठी श्रीमती हेमा ओझाले आफूसँग सम्बन्ध विच्छेद नगरी बहुविवाह गरेको भन्दै दुवै विरुद्ध जाहेरी दिएकी थिइन्। अहिले शिल्पा छबी एक्ला एक्लै बसे पछि शिल्पाले भने केही म्युजिक भिडियोहरुबाट आफु दर्शकहरुमाझ प्रस्तुत भईरहेकी छिन ।
नेपाली चलचित्रकी एक चर्चित अनि लोकप्रिय नायीका हुन शिल्पा पाखरेल । धेरै सम्भावना बोकेकी नायीका हुदा हुदै पनि उनको पारिवारीका कलहले गर्दा चलचित्र क्षेत्रमा समय दिन पनि सकिन्न अनि निर्माताहरुले पनि उनी माथी लगानी गर्ने चाहेन्न । नायिका शिल्पा पोखरेल र निर्माता छवि ओझाबीचको सम्बन्धविच्छेद विवाद जिल्ला अदालतबाट उच्च अदालत हुँदै सर्वोच्च अदालत पुगेको छ । छविकी जेठी श्रीमती हेमा ओझाले आफूसँग सम्बन्ध विच्छेद नगरी बहुविवाह गरेको भन्दै दुवै विरुद्ध जाहेरी दिएकी थिइन्।