आफूलाई सामाजिक अभियन्ता बताउने सर्मिला वाइवाले एकैरातमा ७ पटकसम्म से’क्स गरेको अनुभव सुनाएकी छन् । निलो आकाश नामक एक युटुब च्यानलमा अन्तरवार्ता दिने क्रमा उनले पुरुषको तुलनामा महिलालाई बढी चरम सन्टुष्टि चाहिने समेत बताएकी हुन् ।
युटुबरको प्रश्नमा जवाफ दिने क्रममा उनले आफुले भर्खर बिहे गरेको खुलाउँदै आफुलाई धेरै सेक्स गर्न मन लाग्ने बताएकी हुन् । से,क्स भनेको साधारण कुरा भएको खुलाउँदै उनले शुरक्षित तरिकाले से,क्स गर्दा कुनै चिन्ता नलिनुपर्ने बताइन् ।
उन्ले भनिन् बजारमा धेरै प्रकारका सामाग्री आएका छन् , जस्तै कण्डम छ, त्यसको सहि प्रयोग गरेर जुनसुकै तरिकाले पनि से,क्स गर्न सकिने बताएकी हुन् । उनले से,क्सबाट भरपुर मनोरञ्जन लिन समेत युवा युवतीलाई आग्रह गरेकी छिन् । भिडियो तल: