एकैरातमा सात पटक सम्म से’क्स हुन्छ- सर्मिला वाइवा (भिडियो सहित)


आज भोली समाजमा जो पनि सामाजिक अभियान्ता । यु ट्युवमा आएर दुई चार कुरा उग्र अनि अलिक असभ्य भए जो पनि सामाजिक अभियान्ता भन्दै हाई हाई हुन्छ ।

आफूलाई सामाजिक अभियन्ता बताउने सर्मिला वाइवाले आफुलाई धेरै से,क्स गर्न मन लाग्ने बताएकी छिन् । गोल्डेन नेपाल नामक एक युटुब च्यानलमा अन्तरवार्ता दिने क्रमा उनले पुरुषको तुलनामा महिलालाई बढी चरम सन्टुष्टि चाहिने बताएकी हुन् ।

युटुबरको प्रश्नमा जवाफ दिने क्रममा उनले आफुले भर्खर बिहे गरेको खुलाउँदै आफुलाई धेरै गर्न मन लाग्ने बताएकी हुन् । से,क्स भनेको साधारण कुरा भएको खुलाउँदै उनले शुरक्षित तरिकाले गर्दा कुनै चिन्ता नलिनुपर्ने बताइन् ।

उन्ले भनिन् बजारमा धेरै प्रकारका सामाग्री आएका छन् , जस्तै कण्डम छ, त्यसको सहि प्रयोग गरेर जुनसुकै तरिकाले पनि गर्न सकिने बताएकी हुन् । उनले से,क्सबाट भरपुर मनोरञ्जन लिन समेत युवा युवतीलाई आग्रह गरेकी छिन् । अब हेर्नुहोस भिडियो: