काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।
नेपाली गीत संगीतमा दिनकै नयाँ कलाकार हरुको आगमन त हुन्छन कुनै सफल बन्छन त कुनै यत्तिकै हराउछन् पनि । गीत संगीतमा घुसेकी गायिका रिना ले भगेरी गीत संगै चर्चा बटुल्ल सफल,
गीत संगीत क्षेत्रबाटै आफ्नो पहिचान बनाउन सफल बाग्लुङे चेली हुन रिना केसी। पछिल्लो समय एउटा गीत आएको थियो भंगेरी चरी बोलको गीतले उनलाई गीत संगीतमा पाइला चाल्ने मौका पनि दियो गीत चर्चित बन्यो ।
भंगेरी गायिका भनेर सफेत दर्शक श्रोताले उनलाई चिन्न लाए वैदेशिक रोजगारीबाट फर्केर गीत संगीतमा घुसेकी गायिका रिना ले भगेरी गीत संगै चर्चा बटुल्ल सफल भइन । उनले एउटा एउटा अन्तर्वार्ता मा बताउछिन कि एकल महिला लाई जिउन सारै गार्हो रैछ ।
भगेरी गीत जति चल्यो अरु गीतले तेती सफल्ता पाउन सकेन् गीत संगीत न चल्दा विदेश जान मन लाउछ !
छोराछोरीको लागी भएपनी प्रदेशिन बाध्य भए , श्रीमानले छाडेर गए पछि रिनाका एक छोरा र एक छोरी छन । भगेरी गीत जति चल्यो अरु गीतले तेती सफल्ता पाउन सकेन् गीत संगीत न चल्दा विदेश जान मन लाउछ भनेर बताउछिन !
यस्तै- इन्द्रेणी एक चर्चित कार्यक्रम हो सबैको मन मुटुमा बस्न सफल भएको एक उट्कृस्ट कार्यक्रम भएको बुजिन्छ इन्द्रेणीका चर्चित गायक छत्र साही भन्ने बित्तिकै पछिल्लो समय दोहोरीमा सबैले रुचायका कलाकार हुन्। लामो समयको संघर्षसंगै इन्द्रेणिमा स्थान-पायका छत्र साहीलाई अहिले पछिल्लो समय नचिन्ने भन्ने सायदै कमै छन् होला।
जसका हरेक दोहोरीका टुक्काहरुले गर्दा उनिप्रति धेरै दर्शकहरु नजिक छन्। त्यस्तै छत्र र गाजल जोसीको बारेमा एक समय सामाजिक संजाल संगै सोशल मिडियाहरुमा निकैनै चर्चाहरु समेत भयको थियो।जस्तो चर्चाहरु हुदै गय त्यस्तै गरेर काजल र छत्रको बिवाह समेत भयो।
काजल जोसी पनि लामो जिबन-संघर्ष संगै गित गाउने रहरमा नवप्रतिभा बनेर इन्द्रेणी आयकि थीइन जहा उनले अहिले सम्म पनि राम्रै संग स्थान पायको तपाइँ हामी देख्न सकिन्छ। र यो संगै उनको जिबनमा पनि नया खुसीहरू आयको तपाइँ हामी पाउदै गयका छौं।
दुबैले विवाह गरे पछी अहिले काजल र छत्र दुबैको टिकटकमा समेत निकैनै व्यस्तता देखीन थालेको छ। आज धेरै समय पछी ईन्द्रेणीमा उहाहरुले रमाइलो दोहोरी गाएका छन ।