आफ्ना श्रीमतीबाट के चाहन्छन् पु’रुष


प्रे’म यौ’न आय आर्जन पारिवारिक सुख स’म्मान । हुन त पु’रुषहरुले आफ्नो कुरा खुलेर व्य’क्त गर्छन् । आफूलाई के मनपर्छ, के मनपर्दैन । के कुरामा चित्त बुझेको छ के कुरामा छैन । मनमा कुरा लुकाउँदैनन् । तर यावत कुराका निम्ति अनुकूलता भने हुनुपर्छ । अर्थात् श्रीमती र श्रीमानबीचको अन्तर सं’वाद हुनुपर्छ ।

आफ्ना श्रीमान कस्ता छन् रु के कुरामा रुचि राख्छन् रु आफ्नो व्य’वहारलाई उनले कसरी लिएका छन् रु आफूले के गरेको मन पराउँदैनन् ? थाहा भएको उत्तम हो । हुन त यस किसिमको जानकारी दोहोरो नै हुनुपर्छ । श्रीमती के चाहन्छिन् के रुचाउँछिन् कस्तो व्य’वहार मन पर्दैन ? श्रीमानलाई पनि थाहा हुनुपर्छ ।

किनभने आफूले चाहेको नि’र्णय मात्र गरिरहँदा वा पारिवारिक नि’र्णयहरु आफूलाई केन्द्रित गरेर गरिरहँदा दा’म्पत्य स’न्तुलन बिग्रिन सक्छ । त्यसैले एकअर्काको भावना रुचि व्य’वहार आनीबानी सबैलाई बुझ्न जरुरी हुन्छ । स्वभाविक हो श्रीमतीप्रति श्रीमानका केही अपेक्षा हुन्छन्। आफ्नी श्रीमतीले यस्तो व्य’वहार गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।

पारिवारिक सुख आफ्नी श्रीमतीबाट श्रीमानले खोज्ने पहिलो कुरा भनेको पारिवारिक सुख हो । श्रीमतीले घरको वातावरण शान्त बनाइरहो स खुसीयाली छाइरहोस् भन्ने अपेक्षा गर्छन् । परिवारका सबै सद’स्यलाई समान व्य’वहार गरेको सबैप्रति सका’रात्मक भाव राखेको हेर्न चाहन्छन् ।

घर व्यवहार कसरी चुस्त बनाउने रु भान्सालाई कसरी पोषिलो बनाउने रु परिवारका सद’स्यहरुलाई कसरी सन्तुष्ट तुल्याउने रु घरलाई कसरी सफा सुग्घर बनाउने भन्ने कुरामा श्रीमतीले नै खास भूमिका निर्वाह गरेको हेर्न रुचाउँछन् पु’रुष। भलै यावत काममा उनले अरु सदस्यबाट पनि सहयोग लिन सक्छिन् ।

जतन गरेको कतिपयको प्रवृत्ति ख’र्चालु हुन्छ । भड्किलो जीवनशैली रुचाउँछन् । अरुको देखासिखी गर्छन् । त्यही अनुसार जथाभावी ख’र्च गर्ने गर्छन् । भलै उनले परिवारकै लागि भनेर खर्च गरेपनि त्यसले पारिवारिक व्ययभार बढाइदिन्छ । अना’वश्यक र फजुल खर्चले आर्थिक स’मस्या ल्याउँछ ।