सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौ’‘न तथा श्रम शोसन परेको घटना बाहिरिएको छ। छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यस्तो कार्य ग’र्ने गरेको महिलाको भनाइ छ। पत्रकारहरूसँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको बताएकी छन्। आर्थिक अवस्था कमजोर भएकाले २०७३ साल असार २ गते खड्गबहादुरबाट ऋण लिएको महिलाको भनाइ छ।
ऋण लिएलगत्तै असार ४ देखि मलाई उहाँको घरमा बारम्बार काम गर्न बोलाउन थाल्नुभयो। आर्थिक अवस्था कमजोर भएका कारण उहाँले जे भन्यो त्यही मान्न बा’ध्य भएँ उनले भनिन्। घरायसी कामसँगै तीनरचार दिनको अन्तरमा उनले स ‘म्पर्क रा’ख्ने गरेको ती महिलाको भनाइ छ। ऋणको ब्याजस्वरूप काम गर्नुपर्ने। दिनभरि कामको थकानसँगै उसलाई चाहना भए जुनैबेला पनि आफू त यार हुनुपर्ने मेरो बा’ध्यता थियो उनले भनिन्। आफूले इ’च्छा छैन भन्दा ध‘म्की दिएपछि स्वी’कार गर्नुको विकल्प नभएको उनले बताइन्।
गाउँघरमा जो कोहीलाई दिएर खड्गबहादुरले गर्ने गरेको पी’डि’त महिलाको आरोप छ तर पी डक राईले भने आफूले त्यस्तो कुनै पनि हालतमा नगरेको बताए। खड्गबहादुरले घाँस धान र कोदो रोप्नदेखि खन्य आवश्यक परेको बेला जुनसुकै काम गर्न पनि आफूलाई बोलाउने गरेको महिलाको भनाइ छ। शुरुमा काम गर्न आउनु मलाई ब्याज चाहिँदैन भन्नुभयो। केही समयपछि साँवा ब्याजको हिसाब गरौँ भन्दा पनि पछि हिसाब गरौँला किन अहिले गर्नु भन्दै काम लगाइरहे मैले पनि मानिरहेँ उनले भनिन्।
पी’डक राईले २०७५ सालदेखि भने निरन्तर सहवा’स गरेको पीडित महिलाले बताएकी छन्। पीडित महिलाको ७० वर्षीय श्रीमान् गोठमा भएको मौकामा घर आउने र ग’र्ने गरेको महिलाको भनाइ छ। रातको १२ बजेतिर आफ्नो घरमा आउने र कोही कसैलाई भनेको खण्डमा सकिदिने ध’म्कि दिने गरेको उनले बताएकी छन्। खड्गबहादुरको व्यवहारको विषयमा पी‘डितको पतिलाई जानकारी भएपछि काम गर्न नजाने निधोमा पुगेकी उनलाई खड्गबहादुरले तत्काल ऋण फिर्ता गर्न ताकेता गरेका थिए।