अविवाहित मेरो उबाटै सबै इच्छा पूरा भयो, अहिले म उनीसँग नियमित रुपमा…


त्यो अविस्मरणीय रात थियो। अट्ठाइस वर्षमा पहिलो पटक मैले कुनै महिला’लाई स्प’र्श गरेको थिएँ।मेरो इच्छा पूरा भइ’रहेको थियो। त्यसैले म प्रसन्न थिएँ। त्यो अनुभव एक हप्तासम्म मेरो मस्तिष्कमा रहिरह्यो।

म बेग्लै संसारमा भएको जस्तो अनु’भव भइरहेको थियो। अहिलेस’म्म मेरो बिहे भएको छैन। मेरो गृहनगरमा पुरुषको तुलनामा महिलाको सङ्ख्या कम छ।महिला र पुरुषको जनस’ङ्ख्याको असन्तुलनको खाल्डोले मजस्ता कैयौँ युवालाई बिहेबाट वञ्चित तुल्याएको छ।

मेरा आमा’बुवाले थरी’थरीका कुरा सुन्नुपर्छ। उदाहरणका लागि यदि तपाईँका छोरा सरकारी जागिरे भएको भए कुरा अर्कै हुन्थ्यो।निजी कम्पनीको जागिरको के भरोसा?

अनि तपाईँ’हरूको जग्गा पनि त धेरै छैन।त्यतिबेला मेरो मासिक तलब आठ हजार भारु थियो। म घरको जेठो छोरा थिएँ र मेरो बिहे हुन सकि’रहेको थिएन।

मलाई लाग्थ्यो कतै बिहेको टुङ्गो लागि’दिए समाजमा हाम्रो इज्जत जोगि’हाल्थ्यो कि।हामी चार जना साथी थियौँ र प्रायः नजिकको सहरमा र क्सी खान जान्थ्यौँ। सम्भवत: त्यो दिन साथीले मेरो त’नाव महसुस गरेको हुनुपर्छ।

गिलासमा र क्सी हाल्दै उसले भन्यो, “किन यति त’नाव लिन्छौ? तिमीले बिहे गरिहाल्यौ भने पनि यति मज्जा लिन सक्दैनौ। दुनियाँ रङ्गीन छ, मज्जा लिऊ। ल जाऊँ।”म तना’वमा थिएँ। तर साथीले पटकपटक आग्रह गरेपछि अन्ततः हामी एउटा होटल गयौँ।

तर एक दिन त्यो कुरा मेरो बुवाको कान’सम्म पुग्यो। उहाँको रि’स उत्क’र्षमा पुग्यो। बुवाले हात उठाउन सकिरहनुभएको थिएन, अतः क’राएर आफूलाई शान्त पार्ने प्रयास गरिर’हनुभएको थियो।मैले कैयौँ नी’ला चलचित्र हेरेको थिएँ।

तर वास्तविक जिन्दगीमा कुनै महिलाको सम्प’र्कमा गएको त्यो पहिलो पटक थियो। त्यस:पछि त होटल जाने बानी बस्यो । पाँच वर्षसम्म यो क्रम चलिरह्यो।

आफू’लाई आनन्द दिलाउने त्यो एउटा सजिलो बाटो थियो।“तिमीलाई ला’ज लागेन त्यस्तो गर्दा? आफ्नी आमा र दिदीको बारेमा त एकचोटि सोचेको भए हुन्थ्यो।” आमा र दिदी रोइ’रहनुभएको थियो। भिनाजुको परिवारलाई पनि यो कुरा थाहा भयो।

साथीहरूले मलाई र क्सी खुवाएर होटल लगेका थिए र बेहो’सीमा के के भयो त्यो थाहा भएन भनेर मैले सफाइ दिएँ। अनि परिवारसँग मा’फी पनि मागेँ। उसो भए यति वर्षसम्म त्यो गल्ती किन दोहोर्‍’याइरह्यौ त?बुवाको यो प्रश्नको उत्तर मसँग थिएन।

दिदी र भिनाजु पनि कराइ’रहनुभएको थियो। उहाँहरूको कुरा सुनेर यस्तो लागिरहेको थियो मानौँ मैले कसैको ह -त्या जस्तो ठूलो अप’राध गरेको छु।दुई दिनसम्म बुवा मसँग बोल्नुभएन। तेस्रो दिन उहाँले भन्नुभयो, “एक विधवा’सँग तेरो बिहेको लागि प्रस्ताव आएको छ। पाँच वर्षको छोरा छ र महिला राम्रो परिवा’रकी हुन्।”

“महिलाका बुवा’लाई तिम्रा करतुतबारे थाहा छ, तर बिहेका लागि तयार छन्। तिमी पनि ३१ वर्षको भइसक्यौ। यो प्रस्तावलाई स्वीकार गरिदेऊ।”“तिमी पनि अहिले त राम्रै कमाउँछौ। गृह:स्थी जीवन थालिहाल, खुसी रहन्छौ।” तर मलाई त कोही अरू नै मन प:रिसकेको थियो। उनी त्यही होटलमा काम गर्थिन्, जहाँ म यौ -नकर्मीका लागि जाने गर्थेँ।

उनी होटलमा हाउस-किपिङ अर्थात् सरसफाइ लगायतका काम गर्थिन्। पैसा थोरै कमा’उँथिन्। तर उनीमा एउटा कुरा थियो, उनी हाँस्दा साह्रै राम्री देखिन्थिन्।तर मेरो कृ’त्यलाई लिएर असन्तु’ष्ट थिइन्। मसँग बिहे गर्न उनले अस्वीकार गरिन्।

उनले अरू कसैसँग बिहे गरेपछि मलाई ठूलो पी डा भयो। म अधुरो अधुरो लाग्न थालेँ।त्यो अधु’रोपन थियो कसैको साथको जसले मेरो भावनालाई बुझोस् र मलाई जीवनभरि साथ देओस्।वैवाहि’क जीवनको कमी मलाई खट्किन थाल्यो।

मेरो बिहे नभएको कारण परिवारलाई पनि समाजमा गाह्रो भइरहेको थियो। अतः मैले घर छाडेँ।समाज नै यस्तो छ। अरू’लाई चो’ट पुग्ने प्रश्न सोधेर मानिसहरूले स्वाद मान्छन्। यसपटक मैले सधैँका लागि घर छा’ड्ने निधो गरेँ।नयाँ ठाउँ, नयाँ मानिसहरू तर मेरो पु’रानै बानी। कहिले छिमेकमा बस्ने महिला त कहिले छिमेकी सहरका महिला’सँग मैले मन बहलाएँ।

कैयौँ पटक त मेरा हाकिम पनि मसँग गए। उनलाई ममाथि विश्वास थियो। म अहिले ३९ वर्षको भएँ तर आफूलाई एक्लो मह’सुस गर्दिनँ।अहिले मेरो परिवारले पनि सम्झौता गरि’सक्यो। भाइले एक आदि’वासी महिलासँग प्रेम’विवाह गरेको छ।

म एक स्वतन्त्र चराजस्तै भएको छु। बिहेको सपना त्यागिसकेँ। मलाई यो जिन्दगी नै ठिक लागि’रहेको छ।अहिले मेरो मासि’क तलब ४० हजार भारु छ। न कुनै कुराको कमी छ न त मलाई कुनै ग्लानि छ।बिहे भएको भए मेरो जिन्द’गी कस्तो हुन्थ्यो थाहा छैन। तर आज म समा’जको घो’चपे’चदेखि धेरै टाढा छु।

(बीबीसी हिन्दीका सम्वाददाता ऋषि बनर्जीले तयार पारेको एक पुरुषको जिन्दगीमा आधारित सत्य घट’ना। ती पुरुषको आग्रहमा उनको नाम गो’प्य राखिएको छ।)