हाम्रो समाज मात्रै होइन, विश्वका विभिन्न समाजमा पु’रुषले यु’वती भन्दा वि’वाहित पर’स्त्रीसँग स’म्भोग गर्न मनपराउँछन् ।यो मनोवैज्ञानिक स्वाभाव पनि हो । तर, पर’स्त्रीले पु’रुषलाई कसरी आ’कर्षित गर्छ भन्ने कुरामा भरपर्छ । कुनै कुनै पर’स्त्री यस्ता हुन्छन् । जसलाई देख्नेवित्तिकै पु’रुषको उत्तेजना १८० डि’ग्रीसम्म पुग्छ । पर’स्त्रीसँग आ’कर्षित हुने कारणहरु यसप्रकार छन् ।
जहिले पनि यौ’वनपू’र्ण अवस्थालाई म’हिलाको आ’कर्षणसँग जोडिन्छ । पु’ष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश तथा कसिलो शरीर भएका म’हिलालाई आ’कर्षक मानिन्छ । त्यसैगरी विकसित स्त’न पनि म’हिलाको शारीरिक आ’कर्षणको मापदण्डमा पर्छ । विकसित स्त’नले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ ।
प्रायः सबै समाजमा महिलाको आ’कर्षणमा कम्मर–नितम्ब अनुपातको महत्त्वपूर्ण भूमिका देखिन्छ । स्त’न म’हिलाको अ’ङ्ग भए पनि पु’रुषले पनि यौ’न आ’नन्द प्राप्त गर्ने भएकाले नै होला, उनीहरू यसप्रति आ’कषिर्त हुन्छन् । स्त’नलाई म’हिलाको सुन्दरतासँग जोडिन्छ । प्रायः पु’रुषले आफूभन्दा केही होचा म’हिलालाई रुचाएको पाइन्छ।
केही अपवादलाई छोडेर प्रायः व्यक्तिले आफ्नो अनुहारसँग मिल्दोजुल्दो अनुहारमा विशेष आकर्षक पाउन सक्छ । दायाँबायाँ मिलेको हुनुका साथै अनुहारको माथिल्लो भाग (निधार भएको भाग), मध्यभाग (आँखा, नाक, गाला) अनि तल्लो भाग (ओठ, चिउँडो) समान अनुपातको हुनुलाई सुन्दर अनुहार मानिन्छ । स’म्भवत : तपाईं आकषिर्त हुनुभएको म’हिलामा पनि यी कुरा पक्कै होलान् ।
वि’वाहित म’हिलाप्रति किन आकर्षित हुन्छन् पुरुष ?
कतिपय अवि’वाहित म’हिला वि’वाहित पु’रुषप्रति आ’कषिर्त भएजस्तै अवि’वाहित पु’रुषहरू पनि वि’वाहित म’हिलाप्रति आ’कषिर्त हुन्छन् । पक्का भन्न नसकिए पनि यसका केही स’म्भावित कारणमध्ये केहीको चर्चा गरौं ।
पु’रुष स्वभावले नै यौ’नस’म्पर्क राख्न लालायित हुन्छ । यौ’नस’म्पर्कका लागि यौ’न साथीसँगको स’म्बन्धप्रति प्रतिबद्ध हुनुपर्ने हुन्छ । वि’वाहित म’हिलासँगको स’म्बन्धमा प्रतिबद्धताको आवश्यकता नपर्ने हुनाले सजिलो हुन्छ ।
अर्को तर्क पु’रुष स्व’भावले नै चुनौतीपूर्ण कार्य गर्न चाहन्छ र वि’वाहित म’हिलासँगको स’म्बन्धमा एक किसिमको विजयबोध गर्छ । त्यसैगरी वि’वाहित म’हिला अनुभवी हुने आफ्ना चाहना स्पष्ट रूपमा भन्ने अनि नयाँ प्रयोग गर्न सजिलै मान्ने, उनीहरूमा भय कम हुने जस्ता कुरा भएकाले पनि अविवाहित पुरुषहरू उनीहरूप्रति आ’कषिर्त हुन्छन् ।
वि’वाहित म’हिलाहरू यस्ता स’म्बन्धका सन्दर्भमा कम तनावमा हुन्छन्, किनभने उनीहरू भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरूका लागि खर्च गर्नुपर्ने बा’ध्यता पनि हुँदैन । विवाहित महिलाले त्यस्ता पुरुषसँग सामाजिक, आर्थिक भार उठाउन सहयोग गरोस् भन्ने अपेक्षा गरेका हुँदैनन् र सम्बन्धमा प्रतिबद्धता पनि खोजेका हुँदैनन् । उनीहरूको उद्देश्य यौन सम्पर्क राख्नु मात्र हुन्छ ।
यस्तो समस्याबाट छुटकारा पाउने उपाय : तपाईं अहिले किशोरावस्थामै हुनुहुन्छ । यो उमेरमा यौ’न भावनाको विकाससँगै विभिन्न किसिमका यौ’न परिकल्पना पनि गरिन्छ । यसै क्रममा वि’वाहित महिलाप्रति यौ’न रूपमा आ’कषिर्त हुन पुगिन्छ । तपाईं वि’वाहित महिलाप्रति आ’कषिर्त भए पनि उमेरको हकमा अझै पनि बढ्ने क्रममै हुनुहुन्छ ।
उपरोक्त कुराका आधारमा तपाईंले आफू यसरी वि’वाहित म’हिलाप्रति आक’षिर्त भएको कुरालाई विश्लेषण गरेर कारण पत्ता लगाउनुभयो भने समाधानमा सहयोग पुग्न सक्छ । माथि गरिएका आ’कर्षणका कुरा हुँदाहुँदै पनि विवाहित व्यक्तिका लागि यो विवाहेत्तर स’म्बन्ध हो । यसबाट श्रीमानलाई धोका दिएको नै मानिन्छ र ‘सबन्ध–वि’च्छेदसम्म पनि हुन सक्छ । एजेन्सी….सांकेतिक तस्बीर