अभिनेत्री राधिकाले फिल्मका लागि फोन से’क्स गर्नु परेको खुलासा


राधिका आप्टे बलि’उडकी चर्चित नायिका हुन् । उनी स्वतन्त्र सिनेमा र व्यावसायिक सिनेमा दुवैमा देखा परेकी छिन्। उनको प्रभावशाली कामको धेरैले प्रशंसा गरेका छन्। तर के तपाईंलाई थाहा छ उनले एकपटक फिल्मको अडिसनमा फोन से’क्स प्रदर्शन गर्नुपरेको थियो ?

अभि:नेत्री आफ्ना फिल्महरूमा रोचक पात्र:हरूको भूमिका खेल्नका लागि परिचित छिन् । बलि:उडमा उनको यात्रा निक्कै रमाइलो छ । प्याडम्यान अभिनेत्री एक पटक नेहा धुपि’याको बीए:फएफ मा राज:कुमार रावसँग देखा परेकी थिइन् ।

त्यो बेलाको अनौठो अडि:सनका बारेमा खुलासा भएको छ । राधिका आप्टेले खुलासा गरिन् कि देव डीको लागि उनको अडि:सन उनको जीव नको सबै भन्दा अनौठो थियो। उनले भनिन्, “देव डीको अडि सनका लागि मसँग फोन से :क्स गराइएको थियो।

म पुणेमा बस्थेँ । त्यस बेला मसँग कहिल्यै फोन से :क्स भएको थिएन । अनुभव पनि थिएन । अ झ मैले यो सबैको अगाडि गर्नु पर्थ्यो। तर मैले गरे । त्यो राम्रो भएको थियो । कार्यक्रममा कुरा कानीको क्रममा राधिकाले आफ्नो एक सह–कलाकारसँग फोन से :क्स भएको खुलासा गरिन् । त्यो नै उनको फोनसे :क्सको पहिलो अनुभव थियो ।

राधिका आप्टे पछिल्लो पटक हनी त्रेहान:द्वारा निर्देशित हिन्दी भाषाको क्राइम थ्रिलर ड्रामा रात अकेली है मा देखिएकी थिइन्। फिल्ममा उनी नवा:जुद्दीन सिद्दिकी:सँग रो’मान्स गरेकी छिन् । हाल, चलचित्र नेट;फ्लिक्समा स्ट्रिमिङ भइरहेको छ। फिल्मले यसको प्रदर्शन र निर्दे;शनको लागि व्यापक सका:रात्मक समीक्षा प्राप्त गरेको छ ।

नवाजु:द्दीन सिद्दिकीले फिल्मफेयर ओटीटी अवार्डमा सर्वोत्कृष्ट अभि:नेताको अवार्ड पनि जितेका थिए र फिल्मले समा’रोहमा उत्कृ’ष्ट फिल्म पनि जित्यो। त्यसोभए अडि’सनको बारेमा राधिका आप्टेले दिएको स्पष्ट बयानको बारेमा तपाई के सोच्नु:हुन्छ ? हामी तपाईको टिप्पणी अपेक्षा गर्छौ ।