अ’पह’रणमा परेको भनिएका व्यक्ति बसपार्कको होटलमा युवतीसँग यस्तो अ’वस्थामा भेटिएपछि


काठमाडौं । उपत्यका भित्रै एक अनौठो घ’टना भएको छ । अ’पह’रणमा परेको भनेर प्रहरीमा उजु’री गरिएका व्यक्ति होटलमा यु’वतीसँग फेला परेका छन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

अ’पहरित भएको भनेर महानगरीय अ’परा’ध अनु’सन्धान महाशाखा, बानेश्वरले खो’जी गरिरहेका व्यक्ति होटलमा भेटिएका हुन् । प्रहरीका अनुसार काठमाडौं–४, चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मी होटलमा भेटिएका हुन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार गएराति उनी बसपार्कस्थित सुगन्ध होटलमा फे’ला परेका हुन् । उनी प’क्राउ परेपछि अ’पह’रणको ना’टक गरेको खुलेको छ र प्रहरीले प’क्राउ गरेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****