अध्ययनको निश्कर्ष: मोटी-पातलीसँग यौ’नसम्पर्क गर्दा मज्जा फरक, लि’ङ्ग ठूलो-सानोले फरक पर्छ ?


काठमाडौं । धेरै मानिसहरु यौ’न सन्तुष्टि लिनेका लागि अनेक जिज्ञासा राख्ने गर्दछन् । कतिपय पुरुषले यौ’न सन्तुष्टिका लागि आफनो लि’ङ्गको आकार ठूलो हुनुपर्छ भन्ने धारणा राख्छन् । सञ्चार माध्यममा गरिने यौन सम्बन्धी विज्ञापनका आधारमा लि’ङ्गको आकार बढाउन औषधीको प्रयोग समेत गरिन्छ ।

यसरी लि’ङ्गको आकार बढाउदैमा यौ’न सन्तुष्टि नमिल्ने यौ’न विज्ञ ‘रुसिल आइलस मयान’ बताउँछन् । उनले १८ वर्ष देखि २५ वर्षका महिलाहरुमा लि’ङ्गको लम्बाई र चौडाईले यौ’न सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अनुशन्धान गरेका थिए ।

सो अनुसन्धानबाट यौ’न आनन्दमा लि’ङ्गको आकारले कुनै प्रभाव नपर्ने निष्कर्ष निकाल्यो । उनका अनुसार लि’ङ्ग जस्तो भए पनि यौ’नको क्लाइटोरिसमा घर्षण हुँदा महिलाहरुले आनन्द पाउँछन् ।

अमेरिकामा गरिएको अध्ययनमा पुरुषको लि’ङ्गको लम्बाई उत्तेजित नहुँदा ३, ४ देखि ४, ६ इन्च र उ’त्तेजित हुँदा ५,३ देखि ५, ७ हुन्छ । यौन’ सन्तुष्टिका लागि लि’ङ्गको आकार भन्दा पुरुष र महिलाबीचको प्रेममा भर पर्छ ।

बजारमा अनेक प्रकारका लि’ङ्ग बढाउने औषधीहरु पाइन्छन् । यस्ता औषधी प्रयोग गर्दा विशेष सावधानी अपनाउनु पर्ने विज्ञहरु सल्लाह दिन्छन् । यौन आनन्दका बारेका कुरा गर्दा मोटी महिला वा पातली महिला भन्ने कुरा पनि मनमा आउन सक्छ । यो कुरा पुरुषको जिज्ञासामा भर पर्दछ ।

पातलो र मोटी महिलाहरुसँग सम्बन्ध राख्दा कोसँग धेरै आनन्द मिल्छ भन्ने कुरा अनुमान गर्नु पनि सही हुँदैन् । जस्तो सुकै महिलाबाट यौ’न आनन्द लिन सकिन्छ । मोटी र पातली महिलाहरुसँग सम्बन्ध राख्दा कुनै फरक पर्दैन् ।